काठमाडौँ । प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । तीनकुने घटनामा संलग्न आरोपमा उनलाई सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । तीनकुने...