फोटोफिचर
सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माला पहिर्याइयो (तस्बिरहरु)
शुक्रबार, २७ पुस २०८०, १२ : ३९

काठमाडौँ । ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माला पहिराइएको छ । शुक्रवार शिव सेना नेपालले पृथ्वीनारायण शाहको सालिकमा माला पहिराइएको हो ।
हरेक वर्षजस्तै यसवर्ष पनि पृथ्वी जयन्ती मनाउनेक्रममा १०८ केजीको माला पहिराइएको शिव सेना नेपालका गुरु खगेन्द्र पोख्रेलले जानकारी दिए ।
तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार अन्तिममा गण्डकी कप महिला फुटबल हुने
-
पोखरामा अनधिकृत व्यापारले हैरानी, व्यवसायीलाई दु:ख नदिन महानगरसँग आग्रह
-
कर्णाली प्रदेशमा खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री यादव
-
लागूऔषध सहित पोखराबाट २ जना पक्राउ
-
भाटभटेनीबाट रक्सी, चुरोट र ‘सितन’ चोर्ने पक्राउ
-
भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते, मोटरसाइकल चोरीको आरोप