विवाह बन्धनमा बाँधिए नवयुग
बिहीबार, १८ माघ २०८०, २० : ३४
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । उनले पूजा श्रेष्ठसँग बिहीबार विवाह गरेका हुन्।
इलामको मंगलबारेमा जन्मिएका श्रेष्ठ नेपाल आर्मी क्लबसँग आबद्ध रहेका छन् । उनले सन् २०१६ मा भारतमा आयोजित साफ च्याम्पियनसिपमा भारतविरुद्ध नै अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण