बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

याक चौँरी कृषक महासङ्घको प्रदेश अध्यक्षमा राई

भोजपुर । लोपोन्मुख याक चौँरीपालन व्यवसायको संरक्षण तथा विकास गर्ने लक्ष्यले गठन भएको याक चौँरी कृषक महासङ्घ कोशी प्रदेशको अध्यक्षमा ताप्लेजुङका मोहन राई चयन भएका छन् । ‘हिमालको गहना याक...