बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पठनपाठन नियमित गर्न बिपीका विद्यार्थीले थाले अनशन

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् । पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु गर्न माग...