सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कपास विकास समिति खारेज गरेर जग्गा हडप्ने रणनीति

बुटवल । पञ्चायतकालमा नेपालमै कपडा उत्पादन गर्ने उद्देश्यले कपास विकास समिति, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योग स्थापना भयो । यी तीन निकाय एक अर्कासँग सम्बन्धित रहने गरी स्थापना...