बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

२८ सय तलबबाट जागिर सुरु गरेका मीनबहादुरले कसरी जोडे करोडौँको अवैध सम्पत्ति ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साता ललितपुर मालपोत कार्यालयका तत्कालीन अधिकृत मीनबहादुर भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । गैरकानुनी रूपमा ४ करोडभन्दा बढी आर्जन गरेको देखिएपछि...