आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ–तराई–मधेश द्रुतमार्ग बारा तर्फको काम तीव्र (तस्बिरहरू)

बारा । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको बारा जिल्ला तर्फको काम तीव्र गतिमा अगाडी बढेको छ ।  २०८३ चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने द्रुतमार्ग आयोजनाको बारा तर्फको ८ दशमलव ५ किलोमिटरमा...