बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

स्कूल बस खरिदका लागि शिक्षकले दिए एक महिनाको तलब

झापा । शिवसताक्षी नगरपालिकाको बालसेवा आधारभूत विद्यालयका शिक्षकले विद्यालयका लागि बस खरिदका लागि एक महिनाको तलब सहयोग गरेका छन् ।  शिवसताक्षी नगरपालिका–७ मा रहेका विद्यालयका भूपू विद्यार्थी मञ्चले विद्यालयसँगको...