सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनको बाँदर झुलामा छिट्टै विद्युत् पुर्‍याउने कुलमानको प्रतिबद्धता

काठमाडौँ । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमान झुला) मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले बाँदर झुलामा विद्युतीकरणका लागि दुई वर्ष अघिनै साढे...