बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

व्यवस्थित बन्दै कारागार अस्पताल, ६ महिनामा २० हजार कैदीबन्दीको उपचार

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो र पुरानो कारागार जगन्नाथदेवल सुन्धारामा सञ्चालित केन्द्रीय कारागार अस्पतालमा छ महिनामा २० हजार कैदीबन्दीले उपचार गरेका छन् । नेपालको एक मात्र कारागार अस्पतालमा साउनदेखि पुस...