शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु बस दुर्घटना अपडेट :  दश  मृतकमध्ये तीन जनाको सनाखत

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी नायव उपरीक्षक...