काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समिर बलामी चयन भएका छन् । संघको शनिबार राती सम्पन्न १०औँ महाधिवेशनबाट बलामी दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । उनी निकटतम...