आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बाफ्टा अवार्ड्सः ‘ओपेनहाइमर’ले ७ अवार्ड चुम्दा ‘बार्बी’को हात खाली

आइतबार लन्डनमा ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन अर्थात बाफ्टा अवार्ड्स २०२४ को आयोजना भएको थियो । समारोहमा क्रिस्टोफर नोलनको ओपनहाइमरको दबदबा रह्यो । चलचित्रले ७ विधामा अवार्ड जितेको छ...