आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सहिद दिलबहादुरका साथी राम भन्छन्– खेल्दाखेल्दैको साथी गुमाउँदाको पीडा छ

काठमाडौँ । २०५२ साल फागुन १४ गते गोरखा बारपाक सुलिकोट–८, पन्द्रुङस्थित ब्रह्मचारिणी निमाविमा अध्ययनरत एक विद्यार्थीले सुरक्षा फौजको गोली लागेर ज्यान गुमाएका थिए । सो घटनामा अर्का एक जना गम्भीर...