बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहीले अनिवार्य ‘ट्र्याकिङ चिप्स’ लाउनुपर्ने

काठमाडौँ । सगरमाथा आरोहणको नयाँ सिजन सुरु हुनुअघि नेपाल सरकारले महत्त्वपूर्ण नयाँ घोषणा गरेको छ । सरकारले सगरमाथा आरोहण गर्ने आरोहीले ‘ट्र्याकिङ चिप्स’ भाडामा लिएर प्रयोग गर्नुपर्ने घोषणा गरेको हो...