शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एउटै व्यक्तिले २१७ पटक कोभिड विरुद्धको खोप लगाएपछि....

बर्लिन । जर्मनीमा एकै पुरुषले २१७ पटक कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्यकर्मीहरूको सल्लाह विपरीत  ती पुरुषले बारम्बार खोप लगाएको खुलासा भएको छ । यो अनौठो घटनालाई ल्यान्सेट...