शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला

दाङ ।  पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् ।  घोराही उपमहानगरपालिका–८ कटुकीका...