शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

बझाङमा जिप दुर्घटना

शनिबार, २७ असार २०८३, १७ : ५१
शनिबार, २७ असार २०८३

सारांश

  • शनिबार बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा जिप दुर्घटना भएको छ।
  • प्रहरी निरीक्षक दीपक विष्टका अनुसार करिब डेढ घण्टाअघि दुर्घटना भएको हो।
  • घटनास्थलतर्फ प्रहरी टोली गएको छ र दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

बझाङ । बझाङमा शनिबार जिप दुर्घटना भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक विष्टका अनुसार शनिबार करिब डेढ घण्टाअघि जिप दुर्घटना भएको हो ।

प्रहरी टोली घटनास्थलतर्फ गएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जिप नम्बर र कति जना सवारी थिएँ भन्ने विवरण समेत नभएको विष्टले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप