मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशको पर्यटन मन्त्रालयले उदयपुरमा होमस्टे सम्मेलन गर्दै

विराटनगर । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा दुई दिने होमस्टे सम्मेलन हुने भएको छ । पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन प्रवद्र्धन शाखाको आयोजनामा प्रदशेमै पहिलोपटक होमस्टे सम्मेलन हुन लागेको...