शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारको लोकप्रिय ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम दुई वर्षदेखि अलपत्र

सुर्खेत । कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको निकै लोकप्रिय र महत्त्वाकाङ्क्षी कार्यक्रम ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ दुई वर्षदेखि अलपत्र भएको छ । छोरीमाथि हुने विभेद अन्त्य गर्न, छोरीको पढाइ...