सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुल हिँडेकी छात्राकाे हत्या गर्ने युवक कारागार चलान

काठमाडौँ । काठमाडौँको तारेभिरमा स्कुल हिँडेकी छात्रालाई हत्या गरेर खाल्डोमा पुर्ने युवकलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । हत्यामा संलग्न अभियुक्त २१ वर्षीय रुपेन्द्र लामालाई अदालतको आदेशअनुसार कारागार चलान...