बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निसीखोला दुर्घटना : घाइते भन्छन्– चालकको लापरबाहीले दुर्घटना भयो

ढोरपाटन । “सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो ।...