हेटौँडा । जेन जी आन्दोलन पछि हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले पहिलो पटक आइतबार एक विज्ञप्ति जारी गरेकी छिन् । विज्ञप्ति जारी गर्दै मेयर लामाले आफू हेटौँडाको माटोले जन्माएको चेली...