सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

७ वर्ष जेठा अभिनेतासँग अदिति राव हैदरीले गरिन् गुपचुप बिहे

नयाँ दिल्ली । भारतीय अभिनेत्री अदिति राव हैदरीले गोप्य तरिकाले बिहे गरेकी छिन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार लामो समयदेखिको प्रेमी अभिनेता सिद्धार्थसँग बिहे गरेकी हुन् । तेलंगनाको वानापर्थी जिल्लाको...