काठमाडौँ । सरकारी ऋणपत्र तथा बण्डहरु अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नै हेर्ने भएको छ । नेपाल सरकारको ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल तथा निष्कासन अब ऋण व्यवस्थापन कार्यालयले...