शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कृत्रिम सूर्यको नयाँ विश्व कीर्तिमान : ४८ सेकेन्डसम्म १० करोड डिग्री सेल्सियस तापक्रम कायम

कोरिया । दक्षिण कोरियाका वैज्ञानिकहरूले कृत्रिम सूर्यमा ४८ सेकेन्डसम्म १० करोड डिग्री सेल्सियस तापक्रम कायम गरेर विश्व कीर्तिमान बनाएका छन् । यो तापक्रम सूर्यको केन्द्रभन्दा सात गुणा बढी हो। यसअघि...