शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनमाथि ८० करोड हिनामिना गरेको आरोप

बारा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनद्वारा ८० करोड रुपैयाँ हिनामिना भएको भन्दै पेट्रोलियम व्यवसायी संघ नेपालले छानबिनको माग गरेको छ । पेट्रोलियम व्यवसायी संघ नेपालले विज्ञप्ति जारी गर्दै...