आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनताको निराशालाई सम्बोधन गर

यतिबेला सर्वसाधारण चरम निराशाको भुमरीमा रुमलिएका छन् । दिन प्रतिदिन महँगी बढेर बसिसक्नु छैन । सत्तारुढ दलका नेता भाषण गरेर कहिल्यै थाक्दैनन् । भाषणको भरमा शासन चल्दैन । शासन चलाउन...