शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा रु दुई अर्बभन्दा बढी मुआब्जा रकम वितरण गरिएको छ ।  आयोजनाका लागि...