विराटनगर । जातीय विभेद गरेको कसुरमा झापाको हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गिरीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका गिरीलाई आवश्यक अनुसन्धानपछि जातीय...