बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पूजा हेगडेले मुम्बईमा किनिन् ४५ करोडको घर

मुम्बई । भारतीय अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारुको घर किनेकी छिन् । ईटाइम्सको एउटा रिपोर्टका अनुसार अभिनेत्रीले मुम्बईको बान्द्रामा समुद्रतिर मोहडा फर्किएको एउटा बंंगला किनेकी हुन् ।  ...