काठमाडौँ । सुदूरपश्चिम प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० प्रतियोगितामा शनिबार सहज जित हात पारेको छ । दुई खेल खेलेको सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्यो । दुई खेलमा...