शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मोटर रेसका क्रममा कारले ठक्कर दिँदा सात जनाको मृत्यु

काठमाडौँ । श्रीलंकामा आयोजित एक कार रेस प्रतियोगिताका क्रममा अनियन्त्रित कारले दर्शकहरूलाई ठक्कर दिँदा सात जनाको निधन भएको छ । दुर्घटनामा परी २१ जना दर्शक गम्भीर घाइते भएको समाचारमा जनाइएको...