शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति...