शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

मिनी ट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते

त्रिवेणी । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा मिनीट्रकभित्र च्यापिएर एकजना मजदुरको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।  आज दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिपुरासुन्दरी...