सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सिड्नी जाँदै गरेको डेल्टाको उडानमा टर्बुलेन्स, धेरै घाइते

वासिङ्टन डीसी । अमेरिकी विमान सेवा प्रदायक कम्पनी डेल्टा एयरलाइन्सको लस एन्जलसदेखि सिड्नी जाँदै गरेको उडान शुक्रबार बिहान अवतरणका क्रममा टर्बुलेन्समा परेपछि केही यात्रु तथा चालक दलका सदस्य घाइते भएका...