काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विरुद्ध दायर भएको रिटमा बहसका क्रममा सभामुख कृष्णप्रसाद धितालको भूमिका संविधान उल्लङ्घन गर्ने देखिएकाले उनको नाममा निर्देशनात्मक आदेश जारी हुनुपर्ने माग उठेको छ। ...