काठमाडौँ ।वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ ।
मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाइएको हो ।
भोटो अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सरकारका मन्त्रीहरू, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरू जावलाखेल पुगेका थिए ।
भोटो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो ।
बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका छन् ।
_hFoebKjfTN.jpg)
_KjfPC8AnVS.jpg)
_vb2oMVZZIb.jpg)
_2Rdi2eAKXn.jpg)
_VRfkJpJexf.jpg)
_YppisibjG6.jpg)
_c4eH82M23m.jpg)
_1RkwJ4qps0.jpg)
_lduIo2RFEV.jpg)
_LuIWuSkH71.jpg)
_EQzV4RHr8v.jpg)
_Js2LEmSrNr.jpg)
_I95M4NmgRB.jpg)
_Df7rzQcZ0c.jpg)
_2kv2iQXa2b.jpg)
_2ckiZ0Yptt.jpg)
_1pHqzRpXlb.jpg)
_3kwbBABJHJ.jpg)
_y2Fdd30b1Y.jpg)
_4tNeiYor16.jpg)
_gY0Uzm0YNs.jpg)
_rGy2Sw2OlE.jpg)
_BVr6QYBJ2X.jpg)
_L08zz1oQEX.jpg)
_QG3iBVrNRE.jpg)
_7MNSFc8hLV.jpg)
_17nWJbKP1y.jpg)
_pL8PZS52zz.jpg)
_GBMUngG4Uq.jpg)
_o86jBlDTGn.jpg)
_EkeVjXapCZ.jpg)
_kLABxXiHfK.jpg)
१ प्रतिक्रिया