सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

समावेशी समानुपातिक प्रणालीमा सरकारको उदासीनता

माओवादी जनयुद्ध, जनआन्दोलनसहित सामाजिक र राजनीतिक आन्दोलनको जगबाट हाम्रो संविधानमा समानुपातिक समावेशीको व्यवस्था भएको हो । यिनै आन्दोलनको बलमा निर्माण भएको संविधानको धारा ४२ मा सामाजिक न्यायको हक राखिएको छ...