शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

दुई दिनमा विभागले पठायो ६५ लाखभन्दा बढी बाढी पूर्वसूचना एसएमएस

काठमाडौँ । पछिल्ला दुई दिनमा देशभरका नागरिकलाई करिब ६५ लाखभन्दा बढी बाढी पूर्वसूचना सन्देश पठाइएको छ। जल तथा मौसम विभागले असोज १८ गतेदेखि हालसम्म नेपाल टेलिकम र एनसेल एक्जीयटा मार्फत जम्मा...