मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जग्गा दर्ता माग गर्दै ९३ घरधुरीको राजपुर गाउँपालिकामा सामूहिक निवेदन

बुटवल । दाङको राजपुर गाउँपालिका–२ चफ्फा क्षेत्रका ९३ घरधुरीले विगत ५०/६० वर्षदेखि बसोबास गर्दै आएको जग्गा आफ्नो नाममा दर्ता गरी स्रेस्ता कायम गरिदिन माग गर्दै बिहीबार गाउँपालिकामा सामूहिक निवेदन दिएका...