तनहुँ । किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ। घिरिङ गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कम्वाइन मिल र हाते ट्रयाक्टर वितरण गरिएको हो। पालिकाको रु ७५ लाख र किसानको ७५ लाख गरी...