अर्थ
ऋण लिन बैंक नै चाहिने अवस्था अन्त्य गर्दै राष्ट्र बैंक
मङ्गलबार, २३ असार २०८३, १६ : ३६
सारांश
- नेपाल राष्ट्र बैंकले ऋण कारोबारका लागि बैंक तथा वित्तीय संस्थाको अनिवार्यता हटाउने भएको छ ।
- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा यसको घोषणा गरिएको छ ।
- व्यक्तिगत क्रेडिट स्कोरिङका आधारमा पियर-टु-पियर (P2P) ऋण कारोबार गर्न सकिनेछ, यद्यपि यसका लागि राष्ट्र बैंकले अध्ययन गर्नेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋण कारोबारबार लागि बैंक, वित्तीय संस्था परम्पागत संस्थाको अनिवार्यता हटाउने भएको छ । आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यो अनिवार्यता हटाउने घोषणा गरेको हो ।
यसका लागि व्यक्तिगत क्रेडिट स्कोरिङ मापन गर्ने र यसको आधारमा पियर–टू–पियर लेनदेन सञ्चालन गर्न सकिनेछ ।
यद्यपि राष्ट्र बैंकले यसका लागि अध्ययन गर्ने जनाएको छ । अध्ययनको निष्कर्षको आधारमा यस्ता माध्यमबाट ऋण प्रवाह हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण