विश्वेश्वरप्रसाद कोइरालालाई बीपी भनेर नै बढी भनिन्छ र लेखिन्छ । उहाँका बारेमा उहाँले नै भन्नुभएको थियो आफ्नो जीवनमा प्राप्त एक मात्र साहित्यिक सम्मानको सम्बोधनमा— ‘मेरो साहित्यको सही समीक्षा या समालोचना...