शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पनौतीलाई ‘विश्व सम्पदा’ मा सूचीकृत गराउन पहल

काभ्रेपलाञ्चोक।  यहाँको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्व सम्पदामा सूचीकृत गराउन पुनः सरोकारवालाबीच छलफल गरिएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र पनौती नगरपालिकाको...