आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सडक मर्मत नगरेको भन्दै मेक्सिकोमा एक मेयरलाई ट्रकमा बाँधेर घिसारियो

एजेन्सी । मेक्सिकोको दक्षिणी भागका एक मेयरलाई जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेको घटनामा ११ जनालाई गिरफ्तार गरिएको छ ।  मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म तानेपछि...