शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

गृहमन्त्री सुधन गुरुङ विराटनगरमा

शनिबार, २० असार २०८३, ११ : ४५
शनिबार, २० असार २०८३

सारांश

  • गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन् ।
  • मन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन निरीक्षण गरेका छन् ।

विराटनगर । गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन् । शनिबार मन्त्री गुरुङ विराटनगर पुगेका हुन् । 

sudhan

उनले सो क्रममा जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन निरीक्षण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप