टिकौली जंगल क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि सेवा विस्तारको काम सुरु
शुक्रबार, १९ असार २०८३, २३ : ५१
चितवन । चितवनको टिकौली जंगल क्षेत्रमा वर्षौंदेखि रहँदै आएको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार सेवा विस्तारको कार्य औपचारिक रूपमा सुरु भएको छ।
आज आयोजित एक विशेष कार्यक्रमका बीच चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच अन गरेर यस सेवा विस्तारको शुभारम्भ गरेका हुन्।
सेवा विस्तारसँगै यस क्षेत्र भएर यात्रा गर्ने हजारौँ यात्रु र स्थानीय बासिन्दाले अब सहज र प्रभावकारी रूपमा सञ्चार सेवाको लाभ लिन पाउने भएका छन्।
लामो समयदेखि सञ्चार सेवाको पहुँच नहुँदा सास्ती खेपिरहेका यात्रुहरूका लागि यो पहल एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको सरोकारवालाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण