मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई

काठमाडौँ । स्वर्गीय वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिने भएको छ। दाहाल यज्ञनिधि...